जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य स्थिर, कतिमा भइरहेको कारोबार ?

सुनको मूल्य स्थिर, कतिमा भइरहेको कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै छापावाल सुन तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३०० मा कारोबार भइरहेको छ ।यस अघि आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। महासंघले आज चाँदीको मूल्य स्थिर रहँदै तोलामा १८२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

धेरै टिप्पणी गरिएका