जोडिनुहोस
  • होमपेज
  • गण्डकीका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत नदिने

गण्डकीका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत नदिने

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत नदिने भएको छ । दलका नेता खगराज अधिकारीले विश्वासको मत नदिने संसदबाट जानकारी गराएका हुन् ।

‘तपाईंले पठाएको पत्र प्राप्त भयो । तर पत्र सी ग्रेडको राणालाई पठाएको जस्तो छ,’ उनले भने,’हामीले छलफल गर्‍यौँ । हाललाई सबै मिलेर मत नदिऊँ भन्ने निर्णय गरियो ।’ उनले उपधारा (५) अनुसार सरकार गठन गर्न बाटो खोलिदिन आग्रह गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका