जोडिनुहोस
  • होमपेज
  • भारतमा रेल दुर्घटना : मृतक परिवारलाई १० लाख र घाइतेलाई अढाइ लाख दिने

भारतमा रेल दुर्घटना : मृतक परिवारलाई १० लाख र घाइतेलाई अढाइ लाख दिने

नयाँ दिल्ली । भारतमा रेल दुर्घटनामा मृत्यु भएकाको परिवारलाई १०/१० लाख रुपैयाँ दिने भारतीय सरकारले घोषणा गरेको छ ।

सोमबार दार्जिलिङमा भएको दुर्घटनामा आठजनाको मृत्यु भएको थियो भने करिब ५० जना घाइते भएको जनाइएको छ ।

रेल मन्त्री अश्विन वैष्णवले घाइतेलाई दुई लाख ५० हजार रुपैयाँ दिइने र सामान्य चोटपटक लागेकालाई ५० हजार रुपैयाँ रकम उपलब्ध गराउने जनाएका छन् । बीबीसी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका