जोडिनुहोस
  • होमपेज
  • चीनले मौद्रिक नीति समायोजन गर्ने : गभर्नर

चीनले मौद्रिक नीति समायोजन गर्ने : गभर्नर

काठमाडौं– चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई बलियो बनाइने चिनियाँ केन्द्रीय बैंकका गभर्नरले बुधबार बताएका छन् ।

यस कदमले आर्थिक सुधारलाई सहज बनाई आर्थिक र सामाजिक विकासका लागि अनुकूल मौद्रिक र वित्तीय वातावरण सिर्जना गर्न मद्दत गर्नेछ, पिपुल्स बैंक अफ चाइनाका गभर्नर पान गोङ्सेङले १५ औँ लुजियाजुई फोरममा भने ।

निरन्तर सुधार हुँदै जाँदा, चिनियाँ अर्थतन्त्रले अझै पनि केही चुनौतीहरूको सामना गरिरहेको छ। यसले घरेलु आर्थिक परिसंचरणमा अवरोध र बाह्य वातावरणको जटिलता, गम्भीरता र अनिश्चितता उल्लेखनीय रूपमा बढेको उनले बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका