जोडिनुहोस
  • होमपेज
  • इजरायली आक्रमणमा नौ प्यालेस्टाइनीको मृत्यु, ३० घाइते

इजरायली आक्रमणमा नौ प्यालेस्टाइनीको मृत्यु, ३० घाइते

गाजा । इजरायलले गरेको आक्रमणमा बिहीबार कम्तीमा नौ प्यालेस्टाइनको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । मारिएका मानिस सहायता खोज्न आएका प्यालेस्टाइन भएको जनाइएको छ ।

यसैबीच इजरायली सैनिक प्रवक्ताले हमास एउटा विचार भएको र विचारलाई निमिट्यान्न पार्न अप्ठेरो परेको जनाएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका