जोडिनुहोस
  • होमपेज
  • फेदीखोला पुल बाढी बगायो, यातायात पूर्णरूपमा अवरुद्ध

फेदीखोला पुल बाढी बगायो, यातायात पूर्णरूपमा अवरुद्ध

पृथ्वीराजमार्ग स्थित सेराटरमा रहेको फेदीखोला पुल बाढीले भत्काउँदा १२ बजेदेखि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ । लामो समय यातायात अवरुद्ध हुँदा सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रुहरूको बिचल्ली भएको छ । यातायात सुचारू हुन समय लाग्ने बताइएको छ । उक्त क्षेत्र दमौली खैरेनीटार खण्डमा पर्ने हुनाले राजमार्गको यात्रा गर्दा पोखरा दुइपिप्ले दमौलीखण्ड बाट गर्न प्रशासनले अनुरोध गरेको छ ।

धेरै टिप्पणी गरिएका