जोडिनुहोस
  • होमपेज
  • जाजरकोटमा बाढीमा परी एकजनाको मृत्यु, ६ जना घाइते

जाजरकोटमा बाढीमा परी एकजनाको मृत्यु, ६ जना घाइते

सुर्खेत– जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एक शिक्षकको बाढीले बगाएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक कुशे गाउँपालिका–१ का इन्द्रबहादुर रोकाय रहेको गाउँपालिकाका अध्यक्ष देविका सिंहले जानकारी दिइन् । उनलाई शनिबार साँझ खोलामा माछा मार्ने क्रममा आएको बाढीले बगाएको थियो । यस्तै, बाढीले बगाउँदा ६ जना घाइते भएका थिए

धेरै टिप्पणी गरिएका