जोडिनुहोस
  • होमपेज
  • राजदूत बन्न सुशील प्याकुरेलले गरे अस्वीकार

राजदूत बन्न सुशील प्याकुरेलले गरे अस्वीकार

काठमाडौं । सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि नेपाली राजदूत बन्न अस्वीकार गरेका छन् ।

शुक्रबार मन्त्रिपरिषद्को बैठकले ८ देशका लागि राजदूत सिफारिस गरेको थियो, जसमा प्याकुरेललाई दक्षिण कोरियाका लागि प्रस्ताव गरिएको थियो । तर उनले आफ्नो सिफारिस फिर्ता लिन आग्रह गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गरेका छन् ।

धेरै टिप्पणी गरिएका