जोडिनुहोस
  • होमपेज
  • चट्याङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु

चट्याङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु

काठमाडौं । चट्याङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान ७ बजे खेतमा काम गर्दैगर्दा चट्याङ लागेर बुद्धभूमि नगरपालिका-१०, धनकौलीका १७ वर्षे राजु ठाकुर र यशोधरा गाउँपालिका-६, भैइसहियाका २२ वर्षे महेश कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेशविक्रम शाहीले जानकारी दिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका