जोडिनुहोस
  • होमपेज
  • बीएन्डसीको पक्षमा भएको फैसला खारेज नभए सत्याग्रह थाल्ने डा. केसीको चेतनावनी

बीएन्डसीको पक्षमा भएको फैसला खारेज नभए सत्याग्रह थाल्ने डा. केसीको चेतनावनी

काठमाडौं । झापाको बीएन्डसी मेडिकल कलेजबारेको फैसला सच्याउनेसहितका माग पूरा गर्न डा. गोविन्द केसीले सरकारलाई दबाव दिएका छन् । सातबुँदे माग सम्बोधन गर्न ढिलाइ गरे/नभए जुनसुकै बेला सत्याग्रह सुरू गर्ने डा. केसीले चेतावनी दिएका छन् ।

यसअघि जेठ ३१ गते विज्ञप्ति जारी गर्दै उनले माग सम्बोधन गर्न दुई साताको अल्टिमेटम दिएका थिए । त्यसअघि समेत जेठ २४ गते डा. केसीले सरकारलाई एक सातको समय दिइ माग पूरा नभए सत्याग्रह थाल्ने चेतावनी दिएका थिए ।

शुभेच्छुकहरुको सल्लाहअनुसार सत्याग्रह स्थगन गरी अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने डा. केसीले विज्ञप्तिमार्फत् बताएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका