जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ

प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले सभामुख देवराज घिमिरेसमक्ष आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मंगलबार उक्त पदमा नियुक्त गरेका हुन् ।

शपथमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो ।

धेरै टिप्पणी गरिएका