जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा बहस सकियो

गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा बहस सकियो

काठमाडौँ । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दा हेर्दै रहेको मुद्दाको बहस बिहीबार सकिएको हो ।

उक्त मुद्दाको फैसला आजै सुनाउने सर्वोेच्चको तयारी छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका