जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल चैत २५ गते आइबारको राशिफल

आज २०८० साल चैत २५ गते आइबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः राम्रो कामको थालनी गर्नुपर्ने दिन छ। यात्राको अवसर मिल्नेछ। मन मिल्ने साथीको सुझाव महत्त्वपूर्ण हुनसक्छ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। खेलमा भए अवार्ड र सामाजिक काम भए सम्मान मिल्नेछ।

वृषः परोपकारमा मन जानेछ। मन्दिर भ्रमणले मन शान्त हुनेछ। सञ्चित धन खर्च हुनेछ। आफूभन्दा ठुलाको साथ रहने योग छ। परिवारको माया प्राप्त हुनेछ।

मिथुनः शेयर बजारमा फाइदा हुनेछ। आकस्मिक लाभको योग छ। मनोरञ्जनका साथ दिन बित्नेछ। थोरै श्रमबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः टुटेको सम्बन्ध पुर्नस्थापित हुनेछ। राम्रो कामबाट खुट्टा तान्ने सक्रिय छन्। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। सहयोग भन्दा आश्वासन बढी सुन्नुपर्ने छ।

सिंहः गोप्य ढंगले गरेको काम सफल बन्नेछ। हल्ला गर्ने तर काम नगर्ने शान्त हुनेछन्। लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लाभ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः आफन्तसँग रमाइलो भेट हुनेछ। राम्रो कामको थालनी गर्दा फाइदा हुनेछ। मनमा उत्साह बढ्नेछ। डर, त्रास र भयबाट मुक्त भएर ठुलो कामको थालनी गर्नुपर्ने दिन हो। परिवारमा नयाँ सदस्य थपिने देखिन्छ।

तुलाः लामो समय रोकिएको काम बन्नेछ। भाग्यको उदय हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः घरमा विवाद हुनसक्छ। घरमा भन्दा भन्दा बाहिर रमाउने बानीले परिवारमा खटपट हुनसक्छ। आम्दानी घट्ने हुँदा खर्चले तनाव दिनेछ। वैदेशिक रोजगारीको बाटो खुल्ने योग रहेको छ।

धनुः भाग्यले साथ दिनेछ। काम देखाएर मन जित्न सकिने छ। धन कमाउन भन्दा जोगाउने कुराको चिन्ता बढ्नेछ। साथीभाइसँगको यात्रा रमाइलो हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

मकरः रचनात्मक काममा फाइदा हुनेछ। तपाईंको बोलीको प्रशंसा हुनेछ। वैदेशिक क्षेत्रको लगानी सफल बन्नेछ।परिवारबाट प्राप्त हुने मायाले निरन्तरता पाउने देखिन्छ।

कुम्भः परिवारसँग रमाउने दिन हो। सबै कुरा आफैंले गर्नुभन्दा परिवारलाई अगाडि सारेर नयाँ कामको थालनी गर्दा फाइदा हुनेछ। आफन्तसँगको भेटघाटले मन खुशी हुनेछ।

मीनः आफ्नो कारणले आम्दानी भन्दा खर्च बढ्नेछ। सामाजिक क्षेत्रमा आफन्तबाट अवहेला हुनेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help