जोडिनुहोस
  • होमपेज
  • केन्याका राष्ट्रपतिले गरे मन्त्रीहरू बर्खास्त

केन्याका राष्ट्रपतिले गरे मन्त्रीहरू बर्खास्त

नैरोबी । केन्याका राष्ट्रपति विलियम रुटोले सरकारविरोधी हप्तौँको प्रदर्शनपछि मन्त्रीहरू बर्खास्त गरेका छन् । क्याबिनेटमा अब उपराष्ट्रपति रिगाथी गाचागुवा र मुख्य क्याबिनेट सचिव मुसालिया मुदाभादी मात्र बाँकी छन् ।

उनले व्यापक छलफलपछि फराकिलो नयाँ सरकार बनाउने समेत बताएका छन् । विवादास्पद करसम्बन्धी विधेयकका कारण केन्यामा आन्दोलन चर्किरहेका बेला राष्ट्रपतिले पछिल्लो निर्णय गरेका हुन् । उनले उक्त विधेयक गएको जुनको अन्त्यमा व्यापक प्रदर्शनपछि फिर्ता लिएका थिए । सीएनएनबाट ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका