जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ३ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ५ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ५ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ७ घन्टा अगाडि
  • ७ घन्टा अगाडि
  • होमपेज
  • आईसीसी लिग–२ खेलेर फर्कियो नेपाली क्रिकेट टोली

आईसीसी लिग–२ खेलेर फर्कियो नेपाली क्रिकेट टोली

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ।

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेले स्वागत गरे।

क्यानडा र अमेरिकामा नेपालले लिग टुमा ८ खेल खेल्दा जम्मा १ खेल जितेको थियो भने ५ खेलमा हार बेहो¥यो। दुई खेल वर्षाका कारण रद्ध भएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs