जोडिनुहोस

हालको खबर

Melhores casinos online sobre Portugal 2025
  • ३ मिनेटutes अगाडि
Casas puerilidade Apostas com Atividade em Portugal em 2025
  • ७ मिनेटutes अगाडि
Casa da gioco Online in Sagace per 500 Giri Gratuiti
  • ३0 मिनेटutes अगाडि
Bisca Online sopra Sagace verso 500 Giri Gratuiti
  • ३६ मिनेटutes अगाडि
  • होमपेज
  • विदेशका लागि जान्छन् दैनिक ३ हजार ३२७ जना नेपाली

विदेशका लागि जान्छन् दैनिक ३ हजार ३२७ जना नेपाली

काठमाडौँ– पछिल्लो समय दैनिक ३ हजार ३२७ नेपाली रोजगारीका लागि औपचारिक रूपमा विदेशिइरहेको सरकारी तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गएको फागुनमा श्रमस्वीकृति लिएर ९९ हजार ८३९ नेपाली विदेशिएका छन् ।

यो पोहोर फागुनको तुलनामा २३ दशमलव २९ प्रतिशत बढी हो ।पोहोर फागुनमा ८० हजार ९७७ नेपाली श्रमस्वीकृति लिएर विदेशिएका थिए ।

औपचारिक रूपमा रोजगारीका लागि विदेश जान विभागबाट श्रमस्वीकृति लिनुपर्छ ।

सरकारी तथ्यांकले दैनिक उक्त संख्याका नेपाली रोजगारीका लागि विदेश गइरहेको देखाए पनि वास्तविक संख्या भने त्योभन्दा निकै बढी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्