जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओलीलाई मोदीको बधाई

प्रधानमन्त्री ओलीलाई मोदीको बधाई

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले ओलीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

साथै मोदीले पारस्परिक लाभकारी सहयोगलाई विस्तार गर्न नजिकबाट काम गर्न तत्पर रहेको जिकिर गरेका छन् । यस्तै, उनले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका