जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • कृषि सेवाका कर्मचारी आन्दोलनमा

कृषि सेवाका कर्मचारी आन्दोलनमा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । चार बुँदे मागसहित कृषितर्फका प्राविधिक कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका कुल दरबन्दीमा रहेका ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै, संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित गर्नुपर्ने पनि माग छ ।

यस्ता छन् कर्मचारीका माग

प्रचलन खबर

धेरै टिप्पणी गरिएका