जोडिनुहोस
  • होमपेज
  • कर्णाली सरकारमा माओवादीका चार मन्त्रीले दिए राजीनामा

कर्णाली सरकारमा माओवादीका चार मन्त्रीले दिए राजीनामा

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)बाट सहभागी चार मन्त्रीले राजीनामा दिएका छन् । आज मुख्यमन्त्री यामलाल कँडेललाई चार मन्त्रीले राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा दिने मन्त्रीहरूमा सामाजिक विकासमन्त्री वीरबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग पर्यटन वन तथा वातारणमन्त्री दीर्घ रावत, जलस्रोत तथा ऊर्जा विकासमन्त्री रणसिंह परियार छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका