जोडिनुहोस
  • होमपेज
  • इथियोपियामा पहिरो : ५० जनाको मृत्यु

अन्तर्राष्ट्रिय

इथियोपियामा पहिरो : ५० जनाको मृत्यु

इथियोपियामा पहिरो : ५० जनाको मृत्यु

इथियोपिया । दक्षिणी इथियोपियामा गएको पहिरोमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

दुई वटा घटना आइतबार साँझ र सोमबार बिहान भएका थिए । ती घटना भारी वर्षाका कारण पर्वतीय क्षेत्र गोफा जोनमा भएका हुन् । अहिले सो घटनामा परेकाहरूको खोजी भइरहेको छ । मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । सो घटनासम्बन्धी फुटेजमा सयौँ मानिस देखिएका छन् । बीबीसी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका