जोडिनुहोस
  • होमपेज
  • बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

हेटौँडा। बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ (२) अनुसार लामा मुख्यमन्त्रीमा नियुक्त भएका भएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका