जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • ३२ अंकले बढ्याे सेयर बजार, १४ अर्बमाथिको कारोबार

३२ अंकले बढ्याे सेयर बजार, १४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार बढेको छ । आज नेप्से परिसूचक ३२.०० अंकले बढेर २५६८.११ विन्दुमा बन्द भएको छ ।

आज १४३ कम्पनीको सेयरमूल्य बढेको छ भने ९६ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।१३ उपसमूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने ४ समूहको परिसूचक घटेको छ । आज १४ अर्ब १३ करोड ७८ लाख माथिको सेयर कारोबार भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका