जोडिनुहोस
  • होमपेज
  • मुम्बईमा उपचार असफल भएपछि अमेरिका जाँदै शाहरुख

मुम्बईमा उपचार असफल भएपछि अमेरिका जाँदै शाहरुख

काठमाडौं । मुम्बईमा असफल भएपछि बलिउड स्टार शाहरुख खानको आँखाको उपचार अमेरिकामा हुने भएको छ ।

शाहरुखले मुम्बईको एक अस्पतालमा आँखाको उपचार गराएका थिए । सोमबार उनी उपचारका लागि अस्पताल गएका थिए । तर उपचार सफल नभएपछि उनी अमेरिका जान लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यद्यपि, यसबारे शाहरुख र उनको टिमले भने पुष्टि गरिसकेको छैन । उनले आँखाको मोतियाबिन्दुको उपचार गर्न लागेका हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका