जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उपस्थित भएका छन् । यसअघि १६ साउनमा पनि समितिले प्रधानमन्त्री ओलीलाई बोलाएको थियो । तर त्यस दिन उनले आफू उपस्थित हुन नसक्ने भन्दै गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए । मंगलबारको बैठकमा भने आफैं उपस्थित भएका हुन् । मंगलबार राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसूची छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका