जोडिनुहोस
  • होमपेज
  • परराष्ट्रमन्त्री र जर्मन राजदूतबीच भेट

परराष्ट्रमन्त्री र जर्मन राजदूतबीच भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल जर्मनी सम्बन्धका विविध पक्षका साथै आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका