जोडिनुहोस
  • होमपेज
  • अवरुद्ध मुग्लिन मलेखु सडक एकतर्फी खुल्यो

अवरुद्ध मुग्लिन मलेखु सडक एकतर्फी खुल्यो

काठमाडौं ।पहिरोका कारण अवरुद्ध मुग्लिन मलेखु सडक एकतर्फी खुलेको छ ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना ४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएपछि केही बेरअघि देखि सडक एकतर्फी संचालन भएको प्रहरीले जनाएको छ । सडकमा ठूलो पहिरो खसेकाले पन्छाउने समय लागेको थियो ।

 

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका