जोडिनुहोस
  • होमपेज
  • मधेश प्रदेशमा जनमतका महासेठले छुट्टै गराए उम्मेदवारी दर्ता

मधेश प्रदेशमा जनमतका महासेठले छुट्टै गराए उम्मेदवारी दर्ता

सत्ता गठबन्धनको जनमत पार्टीले मधेश प्रदेशमा अन्य तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि छुट्टै उम्मेदवारी दर्ता गराएको छ । जनमतका रामशंकर महासेठले मनोनयन दर्ता गराएका हुन् । जनमत बाहेकका सत्ता गठबन्धनकातर्फबाट कांग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले अन्य र जनता समाजवादी पार्टी जसपाबाट पूजा चौधरीले महिला समूहतर्फ मनोनयन दर्ता गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics