जोडिनुहोस
  • होमपेज
  • १८ देशका राजदूतको सुनवाई भोलिदेखि

१८ देशका राजदूतको सुनवाई भोलिदेखि

केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनवाई भोलिदेखि सुरु हुने भएको छ । हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मंगलबारदेखि सुरु हुन लागेको हो । संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिएका छन् । उनका अनुसार सो सुनवाई प्रक्रिया संघीय संसद् सचिवालयमा हुनेछ । उनका अनुसार १२ः३० वाट सुरु हुनेछ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका