जोडिनुहोस
  • होमपेज
  • युवा तथा खेलकुद मन्त्रालयका सचिव अर्यालले सांसदको अपमान गरे : कल्पना मियाँ

युवा तथा खेलकुद मन्त्रालयका सचिव अर्यालले सांसदको अपमान गरे : कल्पना मियाँ

काठमाडौं । सांसद कल्पना मियाँ कुसहारीले युवा तथा खेलकुद मन्त्रालयका सचिवले अपमान गरेको बताएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कल्पना मियाँले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले अपमान गरेको गुनासो गरेकी हुन्।

‘हिजो याक एन्ड यतिमा भएको खेलकुद मन्त्रालय र युवा परिषदको कार्यक्रममा हामीलाई अपमान गरियो, सम्मान दिन सकिदैन भने अपमान कम्तिमा नगरौँ, हामी सांसद लाई अपमान हुने कार्यक्रम अब देखी नराखौ,’ उनले संसद्मा भनिन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका