जोडिनुहोस
  • होमपेज
  • सिन्धुलीको चियाबारीमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु, ७ घाइते

सिन्धुलीको चियाबारीमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु, ७ घाइते

काठमाडौं । सिन्धुलीमा बोलेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । तिनकान्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका-२ चियाबारीमा दुर्घटना भएको हो ।

घाइतेलाई उद्धार गरेर सिन्धुली अस्पताल ल्याउने तयारी गरिएको छ । बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा पर्दा विपी राजमार्ग अवरुद्ध भएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका