जोडिनुहोस
  • होमपेज
  • टुँडिखेलमा गौरा पर्वको रौनक

टुँडिखेलमा गौरा पर्वको रौनक

सोमबार काठमाडौंको सैनिक मञ्चमा गौरा पर्व मनाइएको छ । खासगरी सुदूरपश्चिमबाट काठमाडौंमा बसोबास गर्ने नेपाली यो पर्व मनाउने कार्यक्रममा सहभागी भए । पर्व मनाउन विभिन्न जिल्लका बासिन्दा भेला भए। उनीहरूले सामूहिक रुपमा नाच्दै गाउँदै गौरा पर्व मनाएका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भए । उनीहरूले गौरा पर्व मनाउने समुदायलाई आफ्नोतर्फबाट शुभकामना दिए ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका