
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ ।
क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गर्दै काठमाडौँ उपत्यकाका तीनसहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो ।
योग्य उम्मेदवारले सात दिनभित्र [email protected] इमेल ठेगानामा आवेदन पठाउन सक्ने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सुचना :
