जोडिनुहोस
  • होमपेज
  • प्रि-ओपन सेसनमा करिब २ अंकले घट्यो नेप्से

प्रि-ओपन सेसनमा करिब २ अंकले घट्यो नेप्से

काठमाडौं– प्रि-ओपन सेसनमा करिब २ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । आइतबार ५० अंकले घटेको नेप्से सोमबार प्रि-ओपन सेसनमा १.८२ अंकले घटेको छ ।

उक्त सेसनमा ३८ लाख ८१ हजार ६८१ रुपैयाँ बराबरको ५ हजार १९९ कित्ता शेयर किनबेच भएको छ । उक्त सेसनमा २६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

उक्त सेसनमा ५३ वटा कम्पनीको शेयर १०५ पटक किनबेच भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका