जोडिनुहोस
  • होमपेज
  • नख्खु खोलामा फसेका मजदुरलाई हेलिकोप्टरबाट उद्धार गरिँदै

नख्खु खोलामा फसेका मजदुरलाई हेलिकोप्टरबाट उद्धार गरिँदै

काठमाडौं । ललितपुरको नख्खु खोलामा फसेका मजदुरलाई हेलिकोप्टरमार्फत उद्धार गरिने भएको छ ।

नख्खु खोलाको बाढीमा फसेका करिब ३०/४० जना मजदुरलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धारको प्रयास थालिएको हो ।

कारखानामा रहेका मजदुर बाढी आएपछि त्यहीँ फसेका हुन् । कारखानामा कम्तीमा ३० देखि ४० जना मजदुर रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका