जोडिनुहोस
  • होमपेज
  • बाढीपहिरोमा परी देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

बाढीपहिरोमा परी देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । शुक्रवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ६४ जना बेपत्ता भएका छन् ।

यस्तै ३४ जना बेपत्ता भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । यसैगरी बाढीपहिरोमा परी १९५ वटा घरमा भौतिक क्षति पुगेको छ । दुई हजार १०३ जनालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् । शनिवार अपरान्ह भने काठमाडौं उपत्यकामा वर्षा रोकिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका