जोडिनुहोस
  • होमपेज
  • बाढीपहिरोपीडितलाई तीन दिनभित्र पहिलो किस्ता राहत दिने निर्णय

बाढीपहिरोपीडितलाई तीन दिनभित्र पहिलो किस्ता राहत दिने निर्णय

काठमाडौं । गएको बिहीबार रातिदेखिको भारी वर्षासँगै बाढीपहिरो र डुबानका कारण भएको जनधनको क्षतिमा सरकारले एकद्वार प्रणलीबाट राहत वितरण गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री नेतृत्वको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको सोमबार बसेको बैठकबाट सात दिनभित्र लाभग्राही पहिचान गर्ने निर्णय गरिएको छ । पीडितलाई तीन दिनभित्र पहिलो किस्ता राहत रकम वितरण गर्ने निर्णय पनि गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका