जोडिनुहोस
  • होमपेज
  • सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । २ बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको थियो । यसको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । यसअघि गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका