जोडिनुहोस
  • होमपेज
  • पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली चपलीमा

पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली चपलीमा

काठमाडौँ- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली उनको निवास चपली पुगेका छन्।

अहिले भण्डारी र ओलीबीच विविध विषयमा छलफल भइरहेको बुझिएको छ। पछिल्लो समयमा विकसित पार्टीको राजनीतिक स्थिति र अहिले देशले भोगिरहेको विपद्को पीडाबारे छलफल भइरहेको स्रोतले बताएका छ। पछिल्लो समय नेकपा एमालेको सार्वजनिक कार्यक्रमहरूमा भण्डारीको पूर्व राष्ट्रपति भण्डारीको उपस्थिति बाक्लिँदै गएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका