जोडिनुहोस
  • होमपेज
  • मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान मन्त्री अधिकारी पक्राउ

मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान मन्त्री अधिकारी पक्राउ

मोरङ। मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ गरिएको छ ।

उनलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अधिकारीलाई जहाज मार्फत काठमाडौंमा ल्याउन लागिएको बताइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options