
मोरङ। मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ गरिएको छ ।
उनलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अधिकारीलाई जहाज मार्फत काठमाडौंमा ल्याउन लागिएको बताइएको छ ।