काठमाडौं। चीन र अमेरिकाका लागि राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरेका हुन्।
मन्त्रिपरिषद्को सिफारिशमा ओली र रेग्मीलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ