काठमाडौं। बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा बेइजिङमा भएको सम्झौता परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो ।
सम्झौताको पूर्णपाठ मन्त्रालयको वेबसाइटमा राखेको छ ।