जोडिनुहोस
  • होमपेज
  • ‘एउटा पुल निर्माणमा १५ वर्ष लाग्ने हो भने कसरी बन्छ समृद्ध नेपाल रु’

‘एउटा पुल निर्माणमा १५ वर्ष लाग्ने हो भने कसरी बन्छ समृद्ध नेपाल रु’

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बुले हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काइ नदीमा पुल निर्माण हुन थालेको १३ वर्ष बित्दा समेत पुरा नभएको भन्दै उक्त पुल निर्माण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद साँवाले आफुले उक्त पुल निर्माण सम्पन्न गर्न पटक पटक सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको बताए ।

‘एउटा पुल निर्माणमा १२,१५ वर्ष लाग्ने हो भने कसरी समृद्ध नेपाल बन्छ रु’ भनेर प्रश्न गर्दै उनले संसदमार्फत सरकारको ध्यानाकर्षण गराए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics