जोडिनुहोस
  • होमपेज
  • नवलपरासीमा हजुरबुबा र नाती मृत फेला

नवलपरासीमा हजुरबुबा र नाती मृत फेला

काठमाडौं – नवलपरासीमा हजुरबुबा र नाती मृतअवस्था फेला परेका छन्।

सुस्ता गाउँपालिका ३ मर्चहवा ३ बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनका ११ वर्षीय नाती गौचरण चमार आज विहान ६ बजे मृत भेटिएका हुन्।

घरदेखि ५ सय मिटर दक्षिणतर्फ छाप्रोमा बसेर खेतीपाती गर्दै आएका उनीहरु १५ मिटर दुरीका छुट्टाछुट्टै छाप्रामा आज विहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी उपरीक्षक काजीकुमार आचार्यको कमाण्डमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको डिएसपी रेशम बोहराले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help