जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२

मङ्गलबार घट्यो शेयर बजार

काठमाडौं। मङ्गलबार शेयर बजारको परिसूचक नेप्से घटेको छ।
अघिल्लो दिनको तुलनामा यस दिन ८‍।१८ अंकले नेप्से घटेसँगै २९२३ अंकमा कायम भएको छ।

कुल २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि हिजो २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। ८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ६ को स्थिर रह्यो।

यस दिन बैंकिङ ०।४५, फाइनान्स १।५७, जीवन बीमा ०।५४ तथा व्यापार समूह ०।०६ प्रतिशत बढे।

विकास बैंक १।३६, होटल तथा पर्यटन २।२५, उत्पादन १।४०, माइक्रोफाइनान्स १।१३, निर्जीवन बीमा १।०२ र अन्य समूह सूचक ०।७४ प्रतिशत घटे।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?