जोडिनुहोस
  • होमपेज
  • पाँच वर्षमा मनाइने ‘यल इतिल्हन सम्यक’ पर्वको रौनक

पाँच वर्षमा मनाइने ‘यल इतिल्हन सम्यक’ पर्वको रौनक

प्रत्येक पाँच वर्षमा मनाइने ‘यल इतिल्हन सम्यक’ पर्व ललितपुरमा सुरु भएको छ । ऐतिहासिक तथा धार्मिक महत्त्वपूर्ण बोकेको यस पर्व पाँच वर्षमा ललितपुरमा मनाउने गरिन्छ । पर्वको पहिलो दिन राती काठमाडौं ललितपुरका विभिन्न विहार र महाविहारबाट ल्याइएका एक सय २६ देवी देवताका मूर्तिलाई अघिल्लो रात मंगलबजारमा भेला गराएर बाजागाजाका साथमा ललितपुरको नागबहाल पुर्‍याएर यो पर्व सुरु हुने गर्दछ । बिसं १८६१ सालसम्म प्रत्येक बर्ष मनाउँदै आएको यो पर्व राजा रणबहादुर शाहले सम्यक गुठीको जग्गा अधिकरण गरेपछि आयस्थाको कमिले प्रत्येक चार बर्षसम्म आयस्था जम्मा गरी पाँचौ वर्षमा मनाउने गरेको संस्कृतिबिदहरुले बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Валютный рынок Википедия