जोडिनुहोस
  • होमपेज
  • जीप भीरबाट खस्दा एकजना घाइते

जीप भीरबाट खस्दा एकजना घाइते

बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रोकेर सामान राख्दै गरेको जीप दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन्।

आज बिहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग१ज ७९४५ नंको जीप भिरालो सडकबाट पछाडि गुडेपछि खसेको थियो।

जीपसँगै खसेका पुनको गाउँमै प्राथमिक उपचार गरेर थप उपचारका लागि बेनी पठाइएको स्थानीय शिक्षक प्रदीप पुनले बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV