जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • ‘बिजनेस’ नभएपछि लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

‘बिजनेस’ नभएपछि लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं – लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन गएरातिदेखि अन्त्य भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले गएराति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य गरेका हुन्।

नेपालको संविधानको धारा १८३ (२) बमोजिम चालु अधिवेशन अन्त्य भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ।

हिउँदे अधिवेशन तीन दिनमात्रै चल्यो। प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार कुनै ‘बिजनेस’ नभएकाले अधिवेशन अन्त्य भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК