जोडिनुहोस
  • होमपेज
  • मोरङको उर्लाबारीमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

मोरङको उर्लाबारीमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

मोरङको उर्लाबारी–४ मा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोरङको मिक्लाजुङ घर भई उर्लाबारीमा डेरामा बस्दै आएकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उर्लाबारी–५ का रविन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । किशोरीले बलात्कार गरेको भन्दै दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको उर्लाबारी प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help