जोडिनुहोस
  • होमपेज
  • बायर्नले थप्यो ३ युवा खेलाडीसँग सम्झौता

बायर्नले थप्यो ३ युवा खेलाडीसँग सम्झौता

काठमाडौँ। बायर्न म्युनिखले तीन युवा खेलाडीको सम्झौता थप गरेको छ।

गत साता वुल्फ्सबर्गविरुद्धको जितमा बायर्नका लागि पहिलो गोल गरेका क्रोएसियाका मिडफिल्डर लोभ्रो ज्वोनारेक ९१९० र स्पेनिस–मोरक्कोका लेफ्ट विंगर एडम अज्नोउ ९१७०सँग बायर्नले सन् २०२७ को जुनसम्म सम्झौता थप गरेको हो।

१८ वर्षीय डिफेन्सिभ मिडफिल्डर नोएल आसेको नकिलीसँगको सम्झौता भने बायर्नले सन् २०२६ को जुनसम्म लम्बाएको छ। बायर्नले थोमस टुचेलको उत्तराधिकारीको खोजी गरिरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics